जान्ह्वी कपुरलाई हिरोसँग डेट गर्न आएन मजा

मुम्बई । अभिनेत्री जान्ह्वी कपुरले हिरोसँगको डेटिङको अनुभव सुखद नरहेको बताएकी छिन् । उनले करण जौहरसँगको एउटा टेलिभिजन कार्यक्रममा बोल्दै हिरोसँग रोमान्स गर्दा प्रतिस्पर्धाको भावना आउने र आफू आफैँ रहने नपाउने बताएकी छिन् । ‘यो पेशामा तपाईँले आफूलाई नै धेरै समय खर्चनुपर्ने हुन्छ । त्यसैले यस्तो पार्टनर ठीक हुनेरैछ जसले तपाईँलाई आफ्ना क्षणहरु बाँच्न देओस् … Continue reading जान्ह्वी कपुरलाई हिरोसँग डेट गर्न आएन मजा